प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस अहिलेसम्म तेस्रो स्थानमा रहेको छ। उसले प्रतिनिधि सभातर्फ १२ स्थानमा विजयी हाशिल गरेको छ भने प्रदेशसभातर्फ २४ स्थानमा जित हात पारेको छ।
हेर्नुहोस् कहाँ कसले जित्यो
प्रतिनिधसभामा विजयी उम्मेदवारहरु
- काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत
- काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत
- काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत
- काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत
- रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत
- मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
- कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत
- रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत
- रुपन्देही , क्षेत्र नं. ४- प्रमोदकुमार यादव-३१७१८ मत
- डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत
- रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत
- रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)
प्रदेश सभामा विजयी हुनेहरू
- काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत
- काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत
- काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत
- रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत
- मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत
- गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्द्र दवाडी-१५८५३ मत
- कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत
- मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत
- हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत
- मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत
- मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत
- मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत
- कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत
- दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत
- बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत
- रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत
- डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत
- पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत
- पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत
- रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्हा ११५८१ मत
- काठमाडौं १० क:पुकार महर्जन (१४७२९)
- सप्तरी ३(क):मोहम्मद समिम(११६२८)
- डोटी ‘क’:भरतबहादुर खड्का(१७४०६)