जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ।
शनिबार पार्टीले प्रदेशमा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको हो।
यस्तै सचेतकमा चन्दनकुमार सिंह चयन भएका छन्।
शम्भु साह सचिव र भाग्यश्रीकुमारी चौधरी कोषाध्यक्ष चयन भएका हुन्।