उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री ले नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
सिंहदरबारस्थित कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आजै पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। शपथ लिएलगत्तै उनी पदभार सम्हाल्न सिंहदरबार पुगेका थिए।
उनलाई कर्मचारीले फूल र खादाले स्वागत गरेका थिए।