प्रतिनिधि सभा बैठक सुरू भएको छ।
आजको बैठक संसदको बर्खे अधिवेशनको पहिलो बैठक हो।
बजेट अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल हुनेछ।
यसपालि बजेटसँगै अरू विधेयकहरू पनि टुंग्याउने तयारी छ।
विशेषगरी विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी छ।