निजी मेडिकल कलेजले मेरिट लिस्टमा परेका विद्यार्थीहरूलाई स्नातकोत्तर अर्थात् पिजीमा भर्ना लिन नमानेपछि आइतबार विद्यार्थीहरू प्रदर्शनमा उत्रेका छन्। नेसनल मेडिकल कलेज वीरगन्ज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले अदालतको आदेशविरूद्ध भर्ना लिएको भन्दै उनीहरू प्रदर्शनमा उत्रेका हुन्।


[caption id="attachment_56488" align="alignnone" width="1200"]

मेरिटका आधारमा भर्ना गरिनुपर्ने माग राख्दै राजधानीको माइतीघरका आइतबार प्रर्दशन गर्दै मेडिकल विद्यार्थी । तस्बिर: अनिश रेग्मी[/caption]