आइपिएल २०२५ अन्तर्गत धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच बिहीबार रातिको खेल सुरक्षा कारणले रद्द गरिएको छ।
भारत-पाकिस्तानबीचको तनावका कारण खेल जारी रहदा रंगशालाको फ्लडलाइट निभाइएको थियो।
त्यतिबेला पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको थियो।
भारत-पाकिस्तानबीचको बढ्दो तनावका कारण सुरक्षा निकायहरूले खेल स्थलमा सम्भावित खतरा देखेका थिए।
यसै कारण आयोजकहरूले जारी रहदा सबै बत्तीहरू निभाएर खेल रद्द गर्ने निर्णय गरेका थिए।
भारत-पाकिस्तानबीचको तनावका कारण यो महत्वपूर्ण खेल रद्द हुदाले दुबै टोलीका प्लेअफ सम्भावनामा असर पारेको छ।
आयोजकहरूले सुरक्षा प्राथमिकता दिँदै खेल रद्द गर्ने निर्णय गरेका छन्।