काठमाडौंको पर्यटकीय केन्द्र ठमेलको एउटा बाटो यतिबेला चंगाहरूले सजिएको छ।
केही समयअघि एउटा सांगीतिक कार्यक्रमका आयोजकले सजावटको निम्ति राखिएको यो झिलिमिली चंगाहरूले सहरमा चाडवाड आएको आभास गराइदिन्छ भने सहरको चंगा संस्कृति पनि झल्काउँछ।
ठमेल पर्यटकीय केन्द्र भएकोले पनि यहाँ विभिन्न किसिमका चंगाहरू राखिँदा पर्यटकहरू समेत आकर्षित भएको देख्न सकिन्छ।
तस्बिरहरू: