ललितपुरमा ‘स्पेस एन्ड डिजाइन एक्स्पो’ सुरू भएको छ।
आइआइएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनमा अध्ययनरत ८० विद्यार्थीहरूको सहभागीतामा ललितपुरको लबिम मलमा बिहीबारदेखि एक्स्पो सुरू भएको हो।
एक्स्पोमा इन्टेरियर सम्बन्धी सिर्जनाहरु प्रतिस्पर्धामा राखिएको आयोजकले जनाएको छ।
एक्सपोलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए।
तस्बिरहरूः