एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ।
शुक्रबार राति नेपाली यू-१६ टोली स्वदेश फर्किएको हो।
खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासहितका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।
मलेसियामा भएको एसिसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै उपाधि जितेको थियो।
तस्बिरहरूः
-ink-1751854394.jpeg)
-ink-1751854394.jpeg)
-ink-1751854393.jpeg)
-ink-1751854393.jpeg)
-ink-1751854391.jpeg)
-ink-1751854391.jpeg)
-ink-1751854392.jpeg)
-ink-1751854392.jpeg)
-ink-1751854391.jpeg)
-ink-1751854391.jpeg)
-ink-1751854390.jpeg)
-ink-1751854390.jpeg)
-ink-1751854390.jpeg)
-ink-1751854389.jpeg)
-ink-1751854389.jpeg)
-ink-1751854388.jpeg)
-ink-1751854388.jpeg)
-ink-1751854388.jpeg)
-ink-1751854388.jpeg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी