सोमपालले लिए चौथो विकेट, नेपाललाई आठौं सफलता


जिम्बाम्बेमा जारी आइसिसि विश्व कप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानको लागि नेदरल्याण्डसँग भइरहेको खेलमा सोमपाल कामी एक्लैले ४ विकेट लिएका छन्।

सन्दिप लामिछाने र ललित सिंह राजबंशीले २-२ विकेट लिएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.