सन्दिप लामिछानेले पनि लिए विकेट, नेपाललाई चौथो सफलता


जिम्बाम्बेमा जारी आइसिसि विश्वक कप छनोट प्रतियोगिता अन्तर्गत सातौ स्थानको लागि नेदरल्याण्डसँग भइरहेको खेलमा नेपालले चौथो सफलता हात पारेको छ।

टस हारेर फिल्डिङ गरिरहेको नेपालका लागि सन्दिप लामिछानेले पहिलो विकेट लिएका हुन्। यसअघि सोमपाल कामीले एक दिवसीय लिस्ट एमा ५० विकेट पूरा गर्दै ३ विकेट लिइसकेका छन्।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.