पुराना वल्वहरुलाई विस्थापित गर्दै अहिले सिएफएल बल्वहरुले बजारमा राम्रो बजाउ भाउ लिइरहेको छ। नेपाल विद्युत प्राधिकरणले पनि सिएफएल बल्वले विद्युत खपत कम गर्ने हुदाँ त्यसलाई नै प्रयोग गर्न सबैसँग आग्रह गरेको छ।
सामान्य बल्बभन्दा सिएफएल बल्बको प्रयोगले विद्युत खपत कम हुने र यसले समग्र लोडसेडिङ हटाउनलाई समेत सहयोग पुग्ने प्राधिकरणले जर्नाको छ। अहिले सिएफएलका ५ देखि ९ वाटसम्मका बल्वहरुबढी विक्री हुने गरेको ब्यापारीहरुले बताउँछन् ।
सामान्य बल्व पहिला पहिला १४ देखि २५ वाट बढी प्रयोगमा आउथे। नेपालमा विभिन्न कम्पनीका भारतीय र चिनियाँ सिएफएल बल्ब उपलब्ध छन्। हिमस्टार, फिलिप्स, एनजी, जीइ, सिल्भानिया, ओपल लगायत विभिन्न ब्राण्डका बल्ब खरिद गर्न सकिन्छ।
३ यु र स्पाइरल बल्ब ५ वाट देखि ८५ वाट पावरसम्मका छन्। स्पाइरल बल्ब भनेको स्प्रिङ जस्तै देखिन्छ भने ३ यु भनेको ३ वटा यु आकारको रड हुन्छ। ३ यु आकारको सिएफएल बल्बको तुलनामा स्पाइरल आकारको बल्बले बढी उज्यालो दिन्छ।
यी सबै कम्पनी ब्राण्डेड भएका कारण सबै बल्बमा १ वर्षको ग्यारेन्टी हुन्छ।
सिएफएल बल्बका मूल्य यसप्रकार छन्-
एनजी ब्राण्डका सिएफएलवाट मूल्य (रुपैयाँमा) डिजाइन
५,७,९,११ १८५ स्पाइरल
१५,१८ २४५
२०,२३ २७५
२५ २९४
३० ४४१
३६ ६६५
४५ ७३५
६५ ७७०
८५ ८७५
जीइ ब्राण्डका बल्को मूल्य यसप्रकार छन्ःवाट मूल्य (रुपैयाँमा) डिजाइन
९ २२१ ३ यु
११ २३७
१५ २६८
२३ ३३४
वाट मूल्य (रुपैयाँमा) डिजाइन
८ २६८ स्पाइरल
९ २७६
११ २८४
१२ २९२
१४ ३००
१५ ३१६
२० ३३२
२३ ३४८
४५ ११४६
६० १३१३