कर्णाली प्रदेश लोकसेवा आयोगले प्रशासन, स्वास्थ्य इन्जिनियरिङ र वनतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।
आयोगले मंगलबार जारी गरेको विज्ञापनअनुसार पाँचौं तहको प्राविधिक र अप्राविधिक पदका लागि कर्मचारी माग गरेको हो।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेका हुनुपर्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
विज्ञापन:
-1739255981.png)