त्रिभुवन विश्वविद्यालयमा रोजगारीको अवसर खुलेको छ।
विश्वविद्यालयले खुला प्रतियोगिता अन्तर्गत उप–प्रशासक पदमा ४ जना, आर्थिक उप–नियन्त्रक १ जना र नर्सिङ उप–नियन्त्रक पदमा २ जना (अधिकृत दिव्तीय) तहको कर्मचारी माग गरेको हो।
आवेदन दस्तुर तीन हजार रूपैयाँ लाग्नेछ।
इच्छुकले फागुन १७ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। दोब्बर दस्तुर तिरेर चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ।