प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल म्याड्रिडको रंगशाला भ्रमण गरेका छन्।
स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार सान्टियागो बर्नाबेउ रंगशालाको भ्रमण गरको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए।