पेनाल्टीमा गोल गर्दै नेपालविरूद्ध ताजिकिस्तानको अग्रता


नेपाली खेलाडी अनन्त तामाङले ‘ह्यान्ड’ गरेपछि ताजिकिस्तानले पेनाल्टी पाएको छ।

यो पेनाल्टी सदुपयोग गर्दै ताजिकिस्तानले १-०को अग्रता लिएको छ।

एसियन कप छनोटमा नेपाल र ताजिकिस्तानको खेल ताजिकिस्तानमा भइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.