जनकपुर बोल्ट्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को च्याम्पियन बनेको छ।
प्रतियोगिताकै सबैभन्दा बलियो मानिएको सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएल उपाधि जितेको हो। उपाधि जित्दै गर्दा जनकपुरले सुदूरपश्चिम विरूद्धको यसअघिका दुवै हारको पनि बदला लियो।
जनकपुरको जितमा लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरे। उनलाई कप्तान आशिफ शेखले पावरप्लेमा राम्रो साथ दिए।
एनपिएलको पहिलो विजेता टुंगिएपछि त्रिवि मैदान उत्सवमय बनेको छ। जनकपुरले उपाधि जित्दै गर्दा त्रिवि मैदानमा आतिसबाजी भएको थियो।
जनकपुरका खेलाडीहरूले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै मैदान परिक्रमा गरेका थिए।
तस्बिरहरूः
-ink-1734776700.jpeg)
-ink-1734776700.jpeg)
-ink-1734776700.jpeg)
-ink-1734776701.jpeg)
-ink-1734776701.jpeg)
-ink-1734776701.jpeg)
-ink-1734776702.jpeg)
-ink-1734776702.jpeg)
-ink-1734776703.jpeg)
-ink-1734776704.jpeg)
-ink-1734776703.jpeg)
-ink-1734776703.jpeg)
-ink-1734776703.jpeg)
-ink-1734776704.jpeg)
-ink-1734776704.jpeg)
-ink-1734776704.jpeg)
-ink-1734776702.jpeg)
-ink-1734776701.jpeg)
-ink-1734776700.jpeg)
