सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल चलिरहेको छ।
त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच उपाधि भिडन्त भइरहेको छ।
फाइनल खेलमा त्रिवि मैदान दर्शकले खचाखच भरिएका छन्। सरकारका मन्त्रीदेखि राजनीतिक दलका नेताहरूसम्म खेल हेर्न त्रिवि मैदान पुगेका छन्।
फाइनल खेलको टिकट पहिलो दिन नै केही घन्टामै सोल्ड आउट भएको थियो।
टिकट नकाटेका मैदानबाहिरबाट भएपनि हेर्ने प्रयास गरिरहेका छन्। रूख र भवनका निर्माणधीन पिल्लहरूमा बसेर समेत मानिसहरू असुरक्षित रूपमा क्रिकेट हेरिरहेका छन्।
तस्बिरहरूः
-1734765684.jpg)
-ink-1734772732.jpeg)
-ink-1734772732.jpeg)
-ink-1734772868.jpeg)
-ink-1734772868.jpeg)
-ink-1734772869.jpeg)
-ink-1734772870.jpeg)
-ink-1734772870.jpeg)
-ink-1734772869.jpeg)
-ink-1734772870.jpeg)
-ink-1734772869.jpeg)
-ink-1734772732.jpeg)
-ink-1734772733.jpeg)
-ink-1734772868.jpeg)
-ink-1734772868.jpeg)
-ink-1734772732.jpeg)
-ink-1734772870.jpeg)
-ink-1734772870.jpeg)
-ink-1734772731.jpeg)
-ink-1734772731.jpeg)
-ink-1734772731.jpeg)
-ink-1734772731.jpeg)
-ink-1734772730.jpeg)
-ink-1734772730.jpeg)
-ink-1734772730.jpeg)
-ink-1734772730.jpeg)