रुपन्देहीमा व्यापारी दुर्गालाल भण्डारीमाथि गोली प्रहार

रुपन्देहीमा व्यापारी दुर्गालाल भण्डारीमाथि गोली प्रहार




रुपन्देहीको मणिग्राममा व्यवसायी दुर्गालाल भण्डारीमाथि गोली प्रहार भएको छ।

दिउँसो  सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीमाथि २ राउण्ड गोली प्रहार भएको छ।

प्रहरीका अनुसार ब्यापारी भण्डारी सुरक्षित छन् ।

भण्डारीसँग ४० लाख रुपैयाँ चन्दा माग गरेको र नदिएपछि गाेली हानेकाे मनोज पुन नाम गरेकाे एक युवाले टेलिफोनबाट प्रहरीलाइ जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.