प्रहरी प्रवक्तामा पुष्कर कार्की


नेपाल प्रहरीको प्रवक्तामा एसएसपी पुष्कर कार्की तोकिएका छन् ।

प्रहरी प्रधान कार्यालयले एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल महानगरीउ ट्राफिक प्रहरी महाशाखामा गएपछि कार्कीलाई प्रवक्ता बनाइएको हो। कार्की डिआइजी बढुवा सिफारिसमा परेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.