भीम रावलले अछामबाट मतदान गरे

भीम रावलले अछामबाट मतदान गरे


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका वार्ड नं ६ को चन्द्रोदय आधारभूत बिधालय रिठागाउँमा मतदान गरेका छन्।

सो स्थानमा मतदानको सुरुवात उनीबाट नै भएको हो ।

उनी अछाम प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार हुन् । मतदान गर्दै उनले उस पटकको चुनावमा बाम गठबन्धनले बहुमत ल्याउनेमा आफू ढुक्क भएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.