सिरहा नरहा गाउँपालिकामा एमालेको जित, हेर्नुहोस् एमालेले कहाँ-कहाँ जित्यो?


सिरहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।

अध्यक्षमा नेकपा एमाले उम्मेदवार रामशरण यादव १६५६ मतसहित विजयी भएका छन् भने  उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मतसहित विजयी भएकी छन्। योसहित एमालेले हालसम्म ५ स्थानमा जित हासिल गरेको छ।

  • सप्तरी, सप्तकोशी नगरपालिका: उत्तम कुमार शर्मा(४३६१ )
  • पर्सा,पटेर्वा सुगौली गाउँपालिका:हरिनारायण चौधरी(२९५७)
  • धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव(३५४०)
  • धनुषा,बटेश्वर गाउँपालिका:डम्बर बहादुर राउत(२३७७)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.