नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन्।
शनिबार अध्यक्ष ओली ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन्।
एमालेले आज चियापान समारोह राखेको छ।
सोही कार्यक्रममा सहभागी हुन ओली च्यासल पुगेका हुन्।
उनीसहित पदाधिकारी तहका नेता र कार्यकर्ताहरू समारोहमा सहभागी छन्।
भदौ २४ गतेको आन्दोलन क्रममा प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेको थियो।
तस्बिरहरूः
-ink-1760780391.jpeg)
-ink-1760780391.jpeg)
-ink-1760780391.jpeg)
-ink-1760780391.jpeg)
-ink-1760780390.jpeg)
-ink-1760780390.jpeg)
-ink-1760780393.jpeg)
-ink-1760780393.jpeg)
-ink-1760780394.jpeg)
-ink-1760780394.jpeg)

-ink-1760780395.jpeg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी।