नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा पनि आगजनी भएको छ।
पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्।
मंगलबार प्रदर्शनकारीहरूले प्रमुख राजनीतिक दलका पार्टी कार्यालय भवनहरूमा आगजनी गरेको थियो।
तस्बिरहरूः
-ink-1757408165.jpeg)
-ink-1757408163.jpeg)
-ink-1757408153.jpeg)
-ink-1757408138.jpeg)
-ink-1757408135.jpeg)
-ink-1757408126.jpeg)
-ink-1757408126.jpeg)