सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।
कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको संघीय मामिला मन्त्री अनिता देवीले जानकारी दिइन्।
विधेयकमा कर्मचारीको तलब भत्ता, सञ्चयकोष, बिमा, उपचार खर्च, उपदान लगायतका विषय समेत विधेयकमा समेटिएको छ।
यस्तो छ विधेयक: