मतान्तर घटाउँदै गगन थापा

मतान्तर घटाउँदै गगन थापा


काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेद्वार गगन थापाले मतान्तर घटाउँदै लगेका छन्।

सुरूवातदेखि अग्रता लिएका वाम गठबन्धनका राजन भट्टराईले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार भट्टराईले १५१२ मत ल्याउँदा थापाले १४०३ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.