जाजरकोटमा शक्ति बस्नेत अगाडि

जाजरकोटमा शक्ति बस्नेत अगाडि


प्रतिनिधिसभा सदस्यमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार पूर्व गृहमन्त्री शक्ति बस्नेत ६१३ मत ल्याएर सबैभन्दा अगाडि छन्।

प्रारम्भिक मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह ४३४ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.