हलेसी डेकोरले पुरानो पर्दासँग नयाँ साटिदिने

हलेसी डेकोरले पुरानो पर्दासँग नयाँ साटिदिने


हलेसी डेकोर प्रालिले झ्याल ढोकाका पुरानो पर्दासँग नयाँ साटिदिने भएको छ।

विगत आठ वर्षदेखि फ्लोरीङ्ग एण्ड फर्निसिङ्गको सम्पुर्ण सेवा दिँदै आइरहेको कम्पनीले पुरानो शैली र पद्धतीलाई नयाँ एवं आधुनिक डिजाइन तथा आकर्षक सजावटको सेवा दिँदै आएको छ। अब घर/अफिसमा भएको पुरानो पर्दाको उचित मुल्याङ्कन गरी प्रतिनिधीले नयाँ पर्दा दिने हलेसी डेकोरले जनाएको छ।

‘यो एक्स्चेन्ज अफरले ग्राहकसँगको सम्वन्ध अझ प्रगाढ बन्ने विश्वास लिएका छौँ’ कम्पनीले भनेको छ। हलेसी डेकोरका शखाहरु चावहील, डिल्लीवजार र पेप्सीकोलामा रहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.