बाल्ट्राको गिजर बजारमा


जाडोको मौसमसँगै बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्राका नयाँ ग्यास तथा विद्युतीय गिजरहरु नेपाली बजारमा भित्र्याएको छ।

ग्यास गिजरमा ठूलो एलसिडी तापक्रम डिस्प्लेका साथै ‘लो अक्सिजन प्रोटेक्सन डिभाइस’ को प्रयोग गरिएको बाल्ट्राले जनाएको छ। उसले ‘ओसियन’, ‘म्याक्रो’ तथा ‘स्वेल्टर’ नामका विद्युतीय गिजरहरु पनि नेपाली बजारमा भित्राएको छ।

सुरक्षित, थर्मो स्टाट, ग्लास लाईन कोटिङ्ग प्रविधि, तापक्रम डिस्प्ले जस्ता अन्य धेरै विशेषता रहेको ग्यास तथा विद्युतीय गिजरहरु १ लिटर देखि ५० लिटरमा उपलब्ध छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.