‘टिसिएल रुलिङ एभ्री कर्भ’ प्रदर्शनी सुरु


टिसिएल टिभीको आधिकारीक बिक्रेता सि.जी. इलेक्ट्रोनिक्सले ‘टिसिएल रुलिङ एभ्री कर्भ’ प्रदर्शनी सुरु भएको छ। विभिन्न शहरहरुमा प्रदर्शन गर्ने लक्ष्यसहित कम्पनीले भक्तपूरबाट सुरु गरेको छ।

टिसिएलका कर्भ टिभीहरु रहने उक्त प्रदर्शनीमा ग्राहकहरुलाई छुटको व्यवस्था पनि भएको बताइएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.