एसियन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले अपरेसन एनालिस्ट पदमा कर्मचारी माग गरेको हो।
इच्छुकले अर्थशास्त्र वा वित्त वा विजनेस एडमिनिस्ट्रेसन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, सोही क्षेत्रमा काम गरेको पाँच वर्षको अनुभव भएको हुनु पर्नेछ। एसियन डेभलपमेन्ट बैंक जस्तै अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरूमा कामको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ।
इच्छुकले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्।