जगदम्बा मोटर्समा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले सहायक प्रबन्धक (एसिस्टेन्ट मेनेजर) पदमा कर्मचारी माग गरेको हो।
इच्छुकले सेल्स तथा मार्केटिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, टेन्डर म्यानेजमेन्ट र सेल्स सम्बन्धी कामको अनुभव भएको हुनु पर्नेछ।
इच्छुकले vacancy@jagdambamotors.com मा आवेदन दिन सक्नेछन्।