अर्घाखाँची सिमेन्टले दियो करसम्बन्धी तालिम


अर्घाखाँची सिमेन्ट प्रालीले उपत्यकाका हार्डवेयर व्यवसायी र उनीहरुका अडिटरहरुलाई आयकर र मूऋय अभिबृद्धि कर सम्बन्धि चेतना मुलक तालिम प्रादन गरेको छ।
अर्घाखांची सिमेन्ट प्रा.लि. का संचालक पशुपति मुरारकाले सहभागीहरुलाई स्वागत गरेको उक्त तालिममा १ सय ५० भन्दा बढी सहभागीलाई चार्टर्ड एकाउन्टेन्ट प्रमोद स्वर्णकारले जानकारी दिएका थिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.