नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रूपैयाँ ४८ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ३३ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७५ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ६६ पैसा र बिक्रीमा १४३ रूपैयाँ २९ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ८३ पैसा र बिक्रीमा ८८ रूपैयाँ २२ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३७ रूपैयाँ १५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ९० पैसा र बिक्रीदर ३६ रूपैयाँ ०६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ७२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ३४ पैसा र बिक्रीमा ३० रूपैयाँ ४८ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४४१ रूपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५७ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ३४ पैसा तोकिएको छ।