रोयल इन्डफिल्डले नेपालमा आफ्नो चर्चित क्लासिक-३५० मोडलको नयाँ संस्करण बजारमा सार्वजनिक गरेको छ।
पुरानो लुक्स र रेट्रो डिजाइनलाई यथावत् राख्दै कम्पनीले नयाँ प्रविधिहरू र विशेषताहरू थपेर नयाँ संस्करण ल्याएको हो छ।
डिजिटल-एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडलाइट, डुअल च्यानल एबिएस र युएसबी चार्जिङ पोर्ट नयाँ बाइकको विशेषता हो।
यो बाइकबारे हामीलाई थप जानकारी दिएका छन् रोयल इनफिल्डका सेल्स कन्सल्ट्यान्ट एरोन टिमोथीले।
हेर्नुहोस् भिडिओः