‘नाडा अटो शो २०२४’ को अवसरमा नेपालमा सार्वजनिक गरिएको टाटा पञ्च गाडीमा अवलोकनकर्ताको आकर्षण देखिएको सिप्रदी ट्रेडिङले जनाएको छ।
सिप्रदी टाटाको लागि नेपालको आधाकारिक बिक्रेता हो। नाडामा तीन भेरियन्टमा टाटा पञ्च गाडी सार्वजनिक गरिएको छ।
के हुन् यी गाडीका विशेषता, कति पर्छ मूल्य? हेर्नुस् भिडिओ?