नाडा अटो शोमा महिन्द्राको एक्सयुभी ४०० गाडीमा ग्राहकको चासो बढेको बिक्रेता कम्पनीले जनाएको छ।
नेपालको लागि महिन्द्राको आधिकारिक बिक्रेता कम्पनी अग्नी ग्रुपका मार्केटिङ प्रमुख निर्मल श्रेष्ठले यो गाडी नेपालको सबै भू–भागमा टेष्ट ड्राइभ गरेर मात्रै ग्राहकको लागि बुकिङ खोलिएको बताए।
के छन् 'एक्सयुभी ४००' का विशेषता?