अगुइरोको निर्णायक गोल, म्यानचेस्टर सिटी विजयी

अगुइरोको निर्णायक गोल, म्यानचेस्टर सिटी विजयी


म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुवात जितबाट गरेको छ। पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोको गोलको सहयोगले २–० को जित सम्भव पार्यो।

ब्रिगटन एन्ड होभविरुद्ध शनिवार राती भएको खेलमा ७० मिनेटमा अगुइरोले गोल गरेका थिए। अर्को गोल आत्मघाती भएको थियो। ७५ मिनेटमा लुइस डंकले आत्मघाती गोल गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.