धनगढीको फाप्ला क्रिक्रेट मैदानमा शनिबारदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुरू भएको छ।
गो ड्रिमर्सलको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भइरहेको हो।
शनिवार उद्धघाटन खेलमा धनगढी क्रिक्रेट एकेडेमी र फ्राइन्स क्लव डडेल्धुराविच खेल भइरहेको छ।
खेल हेर्न मैदानको चारैतिर दर्शकहरूको बाक्लो उपस्थिती छ।
तस्बिरहरू :
-1738402185.jpg)
-1738402184.jpg)
-1738402184.jpg)
-1738402184.jpg)
-1738402183.jpg)
-1738402183.jpg)
-1738402183.jpg)
-1738402183.jpg)