एसिसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ।
१३ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर ३५ रन जोडेको छ।
नेपाली टिमको हौसला बढाउन त्रिवि क्रिकेट मैदानमा हजारौं समर्थक उपस्थित भएका छन्।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित विभिन्न दलका सांसदहरू पनि फाइनल हेर्न कीर्तिपुर पुगेका छन्।
हेर्नुस् तस्बिरहरू: