एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल जारी छ।
वर्षाका कारण रोकिएको खेल ओभर घटाएर खेलिएको छ।
कीर्तिपुरमा जारी खेल हेर्नका लागि दर्शकको उल्लेख्य सहभागिता छ। टस हारेर नेपाले पहिले ब्याटिङ गरिरहेको छ। ३७.४ ओभरमा ७ विकेटको क्षतिमा नेपालले २३८ रन बनाइरहेको छ।
नेपाली सिनियर टिमले एकदिवसीय फर्म्याटको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गरेकोले पनि खेललाई रोचकताका साथ हेरिएको छ।
तस्बिरहरू: