खोलामा डुबेर एक बालकको मृत्यु


मोरङमा आज एक बालकको खोलामा डुबेर मृत्यु भएको छ ।  रङ्गेली नगरपालिका–२ स्थित बबियाविर्ता खोलामा सोही ठाउँ बस्ने राम साहको ३ वर्षीय छोरा हेमुको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । (रासस)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.