धनुषा कमलामाई नपामा फोरम अगाडि


धनुषा कमलामाई नगरपालिकामा मतगणना जारी छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा यहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले अग्रता लिएको छ।

फोरमले हालसम्म २३१ मत पाएको छ भने यसको पछि पछि १६३ मतका साथ माओवादी केन्द्र छ।

यी दुई पार्टीभन्दा धेरै पछाडि ५६ मत पाउँदै नेपाली कांग्रेस तेस्रो स्थानमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.