राजपाले उम्मेदवार टुंगो लगायो (हेर्नुहोस् कहाँ को?)

राजपाले उम्मेदवार टुंगो लगायो (हेर्नुहोस् कहाँ को?)


राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले तेश्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राजपा अध्यक्ष मण्डलको बैठकले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो।

पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाले तेश्रो चरणमा भने भाग लिन लागेको हो ।

६ वटा पार्टी एकीकरणपछि पहिलो पटक निर्वाचनमा सहभागि भएको भन्दै कतिपय योग्य, सक्षम र जनाधार भएका नेतालाई पार्टीले उम्मेदवार बनाउन नसकेको राजपाको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् राजपा उम्मेदवार सूचीः

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.