अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका छन्।
बिहीबार अपराह्न बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गरेका हुन्।
यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो।
आजै प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए।
लाइभ: