काठमाडौंमा राजावादीहरूले मोटरसाइकल गरेका छन्।
आइतबार राजावादीहरुले काठमाडौंको सुकेधारा क्षेत्रमा मोटरसाइकल र्याली निकालेका हुन्।
र्यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए।
राजसंस्था पुनर्स्थापनाका लागि बिहीबार गठित 'संयुक्त जनआन्दोलन समिति' ले बिहीबार 'जनआन्दोलन' को घोषणा गरेको थियो।
आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन 'जनआन्दोलन' मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेनालगायतको ऐक्यबद्धता जनाएको छ।
सुवेदीले 'जनआन्दोलन' घोषणा गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टलगायत उपस्थित थिए।
तस्बिरहरूः
-ink-1746783862.jpeg)
-ink-1746783862.jpeg)
-ink-1746783860.jpeg)
-ink-1746783859.jpeg)
-ink-1746783859.jpeg)
-ink-1746783861.jpeg)
-ink-1746783860.jpeg)
-ink-1746783860.jpeg)
-ink-1746783861.jpeg)
-ink-1746783858.jpeg)
-ink-1746783858.jpeg)
-ink-1746783858.jpeg)
-ink-1746783858.jpeg)
-ink-1746783857.jpeg)
-ink-1746783857.jpeg)
-ink-1746783857.jpeg)
-ink-1746783860.jpeg)
-ink-1746783862.jpeg)
-ink-1746783862.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।