Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, असार २३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

भन न आमा

संगीता सुवेदी

संगीता सुवेदी

संगीता सुवेदी।
संगीता सुवेदी।

कविता

सास्तीले घेर्छ सीमानामा
मृत्यु पर्खेर बस्छ करेसामा
बलात्कारी ढुकेर बस्छ क्वारेन्टिनमा
भरोसा भत्कियो मेरो
सपना पुरियो मेरो भग्नावेशमा

घरबाट गरिबीले लखेट्यो
मुग्लानबाट महामारीले लखेट्यो
आमाको फाटेको चोलो जस्तै
मन फाट्यो
र म मुग्लान पसें

घरदेशमा आफ्नाबाटै

परदेशमा पराईबाट जोगाएको अस्मिता
घरदेशमा घरैबाट लुटियो आमा
माइती देशको त कुकुर पनि
प्यारो हुन्छ भन्थे
मेरा दाजुभाइ कुुकुर जति पनि
मेरा भएनन् आमा

उज्यालो खोज्दै हिँड्दा
अँधेरो आँगनमा आइपुगेंं म
रक्षक नै भक्षक भए पछि
मेरो अस्मिताको
रक्षा गर्न सकिनँ आमा

मसँग मेरो लासमात्र बाँकी छ
घर लैजाऊ कि चिहानमा
मसँग अँधेरो रात मात्र बाँकी छ
लामो निन्द्रा निदाऊँ कि
म फेरि पर्खूं बिहानमा
भन न आमा
म घर फर्कूं कि चिहानमा ?

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १२:३२
सिफारिस
तस्बिरमा हेर्नुस् अमेरिकाको टेक्सासमा बाढीले मच्चाएको विध्वंस
तस्बिरमा हेर्नुस् अमेरिकाको टेक्सासमा बाढीले मच्चाएको विध्वंस
अमेरिकी डलरको मूल्य आज पनि स्थिर, अरू मुद्राको कति छ विनिमयदर?
अमेरिकी डलरको मूल्य आज पनि स्थिर, अरू मुद्राको कति छ विनिमयदर?
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने
अनेरास्ववियुको अध्यक्ष बनेका पहिलो डाक्टर
अनेरास्ववियुको अध्यक्ष बनेका पहिलो डाक्टर
१५ वर्षदेखि निर्णायक खेलमा अभागी बनिरहेको नेपाल
१५ वर्षदेखि निर्णायक खेलमा अभागी बनिरहेको नेपाल
ब्याजदर घटाएर मात्र कर्जा माग बढ्दैन, संरचनागत सुधार चाहिन्छ
ब्याजदर घटाएर मात्र कर्जा माग बढ्दैन, संरचनागत सुधार चाहिन्छ
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जाँदै
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जाँदै
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौंले लखेटेका कुकुरको घर बन्यो चोभारको जंगल
काठमाडौंले लखेटेका कुकुरको घर बन्यो चोभारको जंगल
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

टक्क अडिएको जीवन!
मेरो नि भिसा आयो बा!
शव बनेको सपना!
थर हराएको प्राणी!
पुँजीवादको बाटो!
समाजसेवी!

विचार

डा. सुदन अधिकारी र डा. अमृत भुसाल
करोडौं रूपैयाँ क्षतिपूर्तिको फैसला, कसरी तिर्छ एउटा डाक्टरले ? डा. सुदन अधिकारी र डा. अमृत भुसाल
डा. पेशल खनाल
संसदका माननीय सदस्यलाई खुला पत्र– शिक्षक बन्न यस कारण पढ्नुपर्छ शिक्षाशास्त्र! डा. पेशल खनाल
अमित ढकाल
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो? अमित ढकाल
विजयमणि पौडेल
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक विजयमणि पौडेल

ब्लग

अभिमत कैली कुसुम थारु
थारु महिलाहरूको उत्थानमा ढकियाको आड! अभिमत कैली कुसुम थारु
अर्जुन मोहन भट्टराई
साँच्चै मेरो कुनै शत्रु छैन! अर्जुन मोहन भट्टराई
प्रज्ञा शर्मा
अल्छी बुहारी! प्रज्ञा शर्मा
अनिता कोइराला
किन काट्नुपर्यो छोरीसँग बुहारीको कुरा! अनिता कोइराला

साहित्यपाटी

मातृका भण्डारी
टक्क अडिएको जीवन! मातृका भण्डारी
ब्लुभिजन सुबेदी
मेरो नि भिसा आयो बा! ब्लुभिजन सुबेदी
सुबास अधिकारी
शव बनेको सपना! सुबास अधिकारी
सुशिला शर्मा ‘शिलु’
थर हराएको प्राणी! सुशिला शर्मा ‘शिलु’

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP