साहित्यपाटी
शुक्रबार, माघ २, २०७७
युनिकोड ENEnglish
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली ब्रान्ड
  • समाज
  • विचार
  • किनमेल
  • कला
  • खेलकुद
  • घुमफिर
  • ब्लग
  • साहित्यपाटी
  • ग्लोबल
उ बेलाको दसैं
अच्युत शाली घिमिरे
अच्युत शाली घिमिरे

समय एकनासको हुँदैन

रोटेपिङ चै

घुमिरहन्छ,

र स्मरणमा रहिरहन्छ

ती दिनहरू

जस्का लागि दसैं एउटा चाड

मात्र होइन

सबै इष्टमित्र भेटघाट हुने 

अवसर बनेर आउँथ्यो।

 

घटस्थापनादेखि नै 

स्कुल बिदा हुन्थे,

घर पोत्न रातो माटो 

खोज्न गइन्थ्यो,

चुनाले घर रंग्याउन 

सबैलाई हतार हुन्थ्यो,

लाहुर गएकाहरू धमाधम

घर फर्किन्थे

सहर पढ्न हिँडेका दौतरीहरू

गाँउ फर्किन्थे

कस्को घर कत्रो खसी काट्न लाए

भन्दै हेर्दै हिँडिन्थ्यो

नयाँ लुगा र सिंगार पटारले

शरीर सजिन्थ्यो

टीकाको दिन रातैभरि

टुकी बालेर दक्षिण बटुल्न हिँडिन्थ्यो,

कस्ले कति पायो भनेर

खाम उप्काई उप्काई हेर्न हतार हुन्थ्यो,

प्रसादमा घरमा फलेका केरा 

खाँदा खाँदा उत्पात अघाइन्थ्यो!!

 

आजकल दसैं

फरक र भिन्न हुँदै गयो,

फेसबुकले नै

जमरा र टीका थाप्दै गयो

र युट्युबले आशिष दिँदै गयो,

समय यति परिवर्तन भयो कि

दसैंमा घर फर्किन

ऊ बहाना फेर्दै गयो

गाँउदेखि ऊ अघायो र

सहरमा नै रमायो,

गाउँ फर्किहाले पनि

उस्ले चौतारा भुल्यो

पधेँरो भुल्यो

मामाघर भुल्यो

आखिर ऊ फेरि

'एट माइ स्वीट होम' भन्दै

फेसबुकमा नै रमायो!

न पिङ न तास न त केही खास

भएन

आयो गयो

कसैले पत्तो पाएन,

ऊ सम्पन्न भयो

तर उस्ले सामूहिक्ता गुमायो

ऊ परिपक्व भयो

तर उस्ले बालापन गुमायो,

ऊ धनी भयो

तर उस्ले संस्कृतिमा गरिबी

भित्र्यायो!!

 

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६, ०९:३१:००
सिफारिस
बिहे गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई
बिहे गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई
मन्त्रिपरिषद र प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा पठाएका भिन्नाभिन्नै सिफारिसले ल्याएको अन्योल 
मन्त्रिपरिषद र प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा पठाएका भिन्नाभिन्नै सिफारिसले ल्याएको अन्योल 
अदालतले सरकारी पदाधिकारीलाई हेर्न सुझाएको फिल्म, हेर्नुस् युट्युबमा
अदालतले सरकारी पदाधिकारीलाई हेर्न सुझाएको फिल्म, हेर्नुस् युट्युबमा
‘फुर्के’ले जित्न नसके पनि खुसी छन् पिताम्बर  (भिडिओसहित)
‘फुर्के’ले जित्न नसके पनि खुसी छन् पिताम्बर (भिडिओसहित)
अबको प्रधानमन्त्री देउवा: बाबुराम भट्टराई
अबको प्रधानमन्त्री देउवा: बाबुराम भट्टराई
मनोहरामा भेटिएको भँगेराजस्तो दुर्लभ चरा
मनोहरामा भेटिएको भँगेराजस्तो दुर्लभ चरा
नेपालले दियो भारतीय कम्पनीले उत्पादन गर्ने अक्सफोर्ड-अस्ट्राजेन्काको कोरोना खोपलाई अनुमति
नेपालले दियो भारतीय कम्पनीले उत्पादन गर्ने अक्सफोर्ड-अस्ट्राजेन्काको कोरोना खोपलाई अनुमति
नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले पाए अस्थायी नाम
नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले पाए अस्थायी नाम
प्रतिनिधि सभा विघटनमा वकिलको प्रश्न- मन्त्रिपरिषदको सिफारिस नभएको धारा राष्ट्रपतिको सदरमा किन?  
प्रतिनिधि सभा विघटनमा वकिलको प्रश्न- मन्त्रिपरिषदको सिफारिस नभएको धारा राष्ट्रपतिको सदरमा किन?  
प्रतिक्रिया दिनुहोस्

थप

साहित्यपाटी

विशेष अन्तर्वार्ता
आउन साथी, एकछिन एकअर्कालाई गाली गरौँ
फुयाल दाइको होटेल
आगोका नदीहरु
बुद्ध र सगरमाथा
अन्त्य नै आरम्भ हो

विचार

'प्यारा छोरीहरू पलपल मर्दै बस्नु नपरोस् भनेर छाउगोठ भत्काउन जाँदैछु!' गोकर्णप्रसाद उपाध्याय
'आज शाही आयोग खारेजीको फैसला हुँदैछ, मलाई केही भइहाले सबै कुरा सम्हाल्नू' मीनबहादुर रायमाझी
विष्णु रिमालले मलाईमात्र दिएको धम्की होइन यो रवीन्द्र मिश्र
हिटलरको नरसंहारले यौवन खोस्यो, कोभिडले जीवनकै अन्तिम वर्ष टोबी लेभी (द न्यूयोर्क टाइम्स)

ब्लग

कृषिमा वैदेशिक लगानी: उपादेयता र नदेखिएको पाटो सन्तोष पाठक
योगलाई आफ्नो दैनिकी किन नबनाउने? रश्मी भण्डारी
हिउँ चितुवाः पर्वतको प्रेत रामचन्द्र वाग्ले
सत्ताको पागलपन र सन्निकट आँधीको सङ्केत डिल्लीराज पाण्डेय

साहित्यपाटी

विशेष अन्तर्वार्ता मदन घिमिरे
आउन साथी, एकछिन एकअर्कालाई गाली गरौँ देवीराम थापा
फुयाल दाइको होटेल प्रदीप सुबेदी
आगोका नदीहरु ​​​​​​​लोकेन्द्र भण्डारी

केटाकेटीका कुरा

पानी हाम्रो जीवन  संविद ढकाल
ल्यापटपमा बसेर विद्यालयको वार्षिक उत्सव मनाउनुपर्दा... श्रेया नेपाल
मेरो विद्यालय त खुल्यो तर कोरोना भागेन  रूबस पराजुली
के हात्ती पनि डायनासोर जस्तै लोप होला? अभिप्षा पोख्रेल

पाठक विचार

प्रचण्ड-माधवलाई खुलापत्र प्रकाश पाण्डे
टोपबहादुर रायमाझीलाई खुला पत्र टंक घिमिरे
प्रधानमन्त्रीज्यू, तपाईंको झुटा भाषण सुन्दा ताजुब लाग्छ महेश दत्त भट्ट
वामदेवलाई खुलापत्र महेन्द्र पौडेल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर
शेयर बजार
सुन चाँदि
रेडियो सुन्नुहोस्

सम्पर्क

Setopati Sanchar Pvt. Ltd.

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७

Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194
setopati@gmail.com, info@setopati.com

विज्ञापनका लागि

015544598, 9801123339, 9851123339

सोसल मिडिया

Like us on Facebook

Follow us on Twitter

Subscribe YouTube Channel

Follow us on Instagram

मेनु

सेतोपाटी

  • गृहपृष्ठ
  • फिड

विशेष

  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद

प्रधान सम्पादक

  • अमित ढकाल

सेतोपाटी टीम

  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2021 All rights reserved. Site by: SoftNEP