काठमाडौंको दरबारमार्गमा रहेको द मिलानो इटालियाको आउटलेटमा आजदेखि सेल सुरु भएको छ।
सेलमा ग्राहकले ५० प्रतिशतसम्ममा छुट पाउने स्टोर म्यानेजर कविता बस्नेतले जानकारी दिइन। सो आउटलेटमा ब्राण्डेड कपडाका साथै छालाका जुत्ता, ब्याग, पर्स लगायतका सामान पाउन सकिन्छ।
नेपालको ब्यापारिक घराना आरपी समूहले इटालियन ब्राण्ड द मिलानो इटालिया सन् २०१० मा नेपाल भित्र्याएको हो।

.jpeg)
