ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो-२०२४ सुरू भएको छ।
ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा बिहीबारदेखि सुरू भएको एक्स्पो २६ गतेसम्म चल्नेछ।
इन्टरनेसनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले जनाएको छ।
ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालित एक्स्पो इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामना राखिएको छ।
ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालित एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहना लगायतका सामग्री प्रदर्शनीमा राखिएको छ।
तस्बिरहरू:
-1712213381.jpg)
-1712213380.jpg)
-1712213380.jpg)
-1712213380.jpg)
-1712213377.jpg)
-1712213379.jpg)
-1712213379.jpg)
-1712213379.jpg)
-1712213378.jpg)
-1712213378.jpg)
-1712213377.jpg)
-1712213377.jpg)

-1712213376.jpg)
-1712213376.jpg)